• मंगलबार-७-४-२०८३/ 20-Tuesday-2026

: पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। 

यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

 

 

महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा देशभरका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

 

यसैगरी, देशको हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन वा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।ratopati

प्रतिकृया दिनुहोस

जोडियो बुढीगण्डकीले बगाएको आरुघाट पुलमा बेलिब्रिज, तस्बिरहरू

गोरखा। बुढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलको टुटेको भागमा साेमबार बेलिब्रिज जडान गरिएको छ। बेलिब्रिज

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ :  देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावका कारण हाल देशका हिमाली र पहाडी

दसैँअघि दुग्ध किसानले पाए बक्यौता रकम, यसपटक खुसीसाथ चाड मनाउँदै किसान

काठमाडौँ :  कार्तिक 3१ २०८३ शनिवार  नेपालीहरूको महान् चाड बडादसैँ घरआँगनमा भित्रिँदै गर्दा यसपटक देशभरका दुग्ध किसान विगतको तुलनामा खुसी छन् ।