• मंगलबार-७-४-२०८३/ 20-Tuesday-2026

कांग्रेस सहमहामन्त्री दलिततर्फ प्रकाश स्नेही निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन् । 

अन्तिम मतपरिणाम अनुसार ६ हजार ७३७ मत सदर भएकोमा स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । 

अर्का उम्मेदवार मान बहादुर नेपाली १ हजार १२१ मत र नरेन्द्र पासवानले ७९६ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

चितवनबाट ११ जना केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं। नेपाली कांग्रेस १५ औ महाधिवेशनमा चितवनबाट ११ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन। महाधिवेशनमा चितवनबाट २ सह-महामन्त्री र १८

सबै जनप्रतिनिधिलाई स्वत: महाधिवेशन प्रतिनिधि बनाउने देउवा कांग्रेसको निर्णय

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले जनप्रतिनिधिहरूलाई १५औं महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको छ

सिल नगरेको मतपेटिका भेटिएपछि मतगणना प्रभावित

काठमाडौँ । कांग्रेस १५ औँ महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना  प्रभावित भएको छ । शनिबार ढिला गरी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको मतगणना