• आइतबार-६-१८-२०८३/ 04-Sunday-2026

कांग्रेस चितवन ३(क) को नेतृत्वमा प्रकाश अधिकारी र उप-सभापतिमा कमला अधिकारी

 

  चितवन । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन निर्वाचन क्षेत्र नं. ३, प्रदेश सभा (क) को क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनमा कुल ५४२ मत खसेको थियो। सभापतिमा प्रकाश अधिकारी विजयी सभापतिमा ४ जनाको प्रतिस्पर्धा हुँदा प्रकाश अधिकारीले १७५ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी किशोर गुरुङले १५३, सुरज पाठकले १०१ र जिननाथ कँडेलले ९४ मत प्राप्त गरे।

उप-सभापतिमा कमला अधिकारी विजयी उप-सभापतिमा कमला अधिकारीले ३९५ मतका साथ भारी मतान्तरले विजयी भएकी छन् भने कुलानन्द अधिकारीले १६४ मत प्राप्त गरे।

प्रदेश प्रतिनिधि 'क महिला तर्फ: इन्दिरा कँडेल भुषालले ३५८ रमना देवी थापा मगरले २५८ मत ल्याएर विजयी भएका छन्।

विष्णुमाया ढकाल शर्माले १९५ मत प्राप्त गरिन्।

खुल्ला तर्फ ८ जना: दुर्गा भक्त ढकाल ३४४, उपेन्द्र पण्डित ३४०, बसन्तकुमार पौडेल ३२७, रमाकान्त ढकाल ३११, पुरुषोत्तम कमल ढकाल ३००, निर्मल कोइराला २९९ , श्रीकृष्ण लामिछाने २८४ र माधव प्रसाद पोखरेल २६९ मत ल्याएर विजयी भएका छन्। युवा खुल्ला: भुवन सापकोटाले २८४ मत ल्याएर विजयी भए भने विशाल सुवेदीले २०३ मत प्राप्त गरे। समानुपातिक (आदिवासी जनजाति खुल्ला): शेरबहादुर कुमालले २३६ मत ल्याएर विजयी भए। सोमबहादुर तामाङले १८२ र रोलबहादुर गुरुङले ८ ८मत प्राप्त गरे। नेपाली कांग्रेस भरतपुर महानगर समितिका सह-सचिव देउ वहादुर थापामगर

प्रतिकृया दिनुहोस

देउवा समूहद्वारा १५औँ महाधिवेशनको समानान्तर तयारी तीव्र: चितवन क्षेत्र नं. २ मा रचन कार्की र भरतपुर महानगरमा प्रमिश राई संयोजक तोकिए

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र दुई पक्षीय समानान्तर तयारी तीव्र बनेको छ। पूर्वसभापति शेरबहादुर देउवा समूहले डा. शशांक

बालेन र सुधन लक्षित ज्ञानेन्द्रको अभिव्यक्ति

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका दोषीमाथि कारबाही नभएको भन्दै

बालेन र सुधन लक्षित ज्ञानेन्द्रको अभिव्यक्ति

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका दोषीमाथि कारबाही नभएको भन्दै