• आइतबार-६-१८-२०८३/ 04-Sunday-2026

महाधिवेसन प्रतिनिधि उमेद्वार साजन कुमार महतो: सामाजिक र राजनीतिक नेतृत्वमा एक फरक पहिचान

महाधिवेसन प्रतिनिधि उमेद्वार साजन कुमार महतो: सामाजिक र राजनीतिक नेतृत्वमा एक फरक पहिचान

चितवन, असोज ८ ;२०८३ बिहिबार नेपाली कांग्रेसका स्थापित नेता महाधिवेसन प्रतिनिधि थारु समुदायबाट काङ्रेस को नेत्रित्व गर्न सक्ने खुल्ला १० जना भित्र का उमेद्वार तथा सामाजिक व्यक्तित्व साजन कुमार महतोले चितवनको राजनीति र सामाजिक क्षेत्रमा आफ्नो बलियो नेतृत्वदायी भूमिका प्रमाणित गर्दै आएका छन ।

पार्टीको महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि समेत रहेका महतोले लामो समयदेखि विभिन्न तह र तप्कामा रहेर नेतृत्व सम्हाल्दै आएका छन राजनीतिक यात्राको क्रममा उनले नेपाल तरुण दल चितवनको संगठन निर्माणदेखि नेपाली कांग्रेस चितवनको जिल्ला सदस्य तथा प्रवक्ता जस्तो जिम्मेवार पद कुशलतापूर्वक निभाइसकेका छन

उनी नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार समेत बनेका थिए

राजनीतिक क्षेत्रका अतिरिक्त उनले तत्कालीन जिल्ला विकास समिति अन्तर्गत जनजाती समन्वय समितिको उपाध्यक्ष बनेर आदिवासी जनजाती समुदायको उत्थानमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए

।महतोको सामाजिक क्षेत्रको सबैभन्दा ठूलो सफलता चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको पटिहानी मध्यवर्ती उपभोक्ता समितिमा देखिएको छ।

उक्त समितिमा विगत ३० वर्षदेखि कायम रहेको कम्युनिष्ट वर्चस्व (विरासत) लाई तोड्दै हाल अध्यक्ष पदमा निर्वाचित भएकाछन। यो विजयलाई स्थानीय स्तरमा उनको बलियो जनधार र लोकप्रियताको रूपमा हेरिएको छ।

यसका साथै, उनले विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा शिक्षा क्षेत्रको सुधार र पटिहानी क्षेत्रको पर्यटन विकासको नेतृत्व गर्दै विभिन्न संघ-संस्थाहरूमा अनुकरणीय र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन स्थानीय विकास, पर्यटन प्रवर्द्धन र राजनीतिक शुद्धीकरणमा उनको योगदान चितवनबासीका लागि प्ररणादायी बनेको छ।

प्रतिकृया दिनुहोस

देउवा समूहद्वारा १५औँ महाधिवेशनको समानान्तर तयारी तीव्र: चितवन क्षेत्र नं. २ मा रचन कार्की र भरतपुर महानगरमा प्रमिश राई संयोजक तोकिए

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र दुई पक्षीय समानान्तर तयारी तीव्र बनेको छ। पूर्वसभापति शेरबहादुर देउवा समूहले डा. शशांक

बालेन र सुधन लक्षित ज्ञानेन्द्रको अभिव्यक्ति

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका दोषीमाथि कारबाही नभएको भन्दै

बालेन र सुधन लक्षित ज्ञानेन्द्रको अभिव्यक्ति

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका दोषीमाथि कारबाही नभएको भन्दै