• सोमबार-६-१९-२०८३/ 05-Monday-2026

डलरदेखि कतारी रियालसम्म : यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

 

 

 

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा गरिएको छ ।

 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।ratopati

प्रतिकृया दिनुहोस

चाडबाडको मुखमा अचाक्ली मूल्यवृद्धि: मन्त्रीको झुटो दाबी, अनुगमन गर्ने निकाय नेतृत्वविहीन

  काठमाडौँ । चाडपर्वको मुखमा अचाक्ली बढेको महँगीले सर्वसाधारण उपभोक्ताको ढाड सेकिएको छ । तर, विभागीय मन्त्री भने संसद्को रोष्टममा उभिएर ’बजारमा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ

विदेशी मुद्राको विनिमय दर

  नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, युरोपियन युरो, र युके पाउन्ड स्ट्रलिङसहित विभिन्न विदेशी मुद्राको