• आइतबार-६-१८-२०८३/ 04-Sunday-2026

२० औं विश्व अहिंसा दिवसमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

१७असोज , भरतपुर   अक्टोबर २ अर्थात् विश्व अहिंसा दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज, चितवन शाखाको आयोजनामा हिजो भरतपुरको चौविसकोठिमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ

। अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र मानव अधिकारको पक्षमा ऐक्यबद्धता जनाउँदै शान्ति समाज चितवनका सभापति जीवन के सी , केन्द्रीय सदस्य शम्भु राउत , मानवअधिकार संजाल चितवनका संयोजक दिपक लामिछाने , निवर्तमान जिल्ला सभापति पुर्णचन्द्र चापागाईं , पुर्व केन्द्रीय सचिव बाबुहरि आचार्य , जिल्ला उपसभापति जयन्ती प्रसाद उपाध्याय , सचिव रुविसा कोइराला , कोषाध्यक्ष सुमि गौतम , सदस्यहरु केशवराज काफ्ले , राजन रेग्मी , झलक प्रसाद अधिकारी , ऋषिराम खनिया , पुर्व उपसभापति भवानी अधिकारी , पुर्व कोषाध्यक्ष तारा पौडेल , श्रीराम सापकोटा , विकास पौडेल , रमेशकान्त पौडेल , देवकान्त काफ्ले , अश्मि अधिकारी , रामचन्द्र वासतोला लगायतका सहभागीहरुले दीप प्रज्वलन गरेका थिए।

प्रतिकृया दिनुहोस

बगर बनेको नारायणी किनारमा फर्कन थाले व्यापारी

नारायणघाट : बगर बनेको नारायणी किनारमा व्यापारी फर्कन थालेका छन्। नारायणी पुरानै लयमा फर्किएसँगै किनारमा व्यापारिक चहलपहल फेरि शुरु हुन थालेको

शान्ति समाज चितवन शाखाको सभापतिमा जीवन के सी निर्वाचित 

१३ असाेज , भरतपुर , चितवन   शान्ति समाज चितवन शाखाको सभापतिमा जीवन के सी निर्वाचित        शान्ति समाजका जिल्ला सभापति पूर्णचन्द्र चापागाईंको

विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय चितवन । अविरल वर्षापछि नारायणी नदीमा आएको बाढी तथा