• आइतबार-६-१८-२०८३/ 04-Sunday-2026

युवा नेता लामाले दिए जनजाति तर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

पार्वतीपुर ,१० असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको लागि चितवन क्षेत्र नं. ३ बाट युवा नेता दिपक लामाले जनजाति तर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दर्ता गरेका छन्।

भरतपुर महानगरपालिका-१८ का पूर्व वडा अध्यक्ष समेत रहेका लामा पश्चिम चितवनको सामाजिक ,राजनीतिक लगीयतका क्षेत्रमा सक्रिय युवा नेताको रुपमा चिनिन्छन्।

आज भरपुर २१ पार्वतिपुरमा महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी दर्ता गरेपछि उनले पार्टीको नीति राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई जनस्तरसम्म पुर्याउने र जनजाति समुदायको आवाजलाई केन्द्रसम्म पु¥याउने प्रतिबद्धता जनाएका छन्। स्थानिय विकास निर्माणलाई प्राथमिकता दिने नेता लामाले कार्यकर्ताको साथमा सधैउभिने वताएका छन्।

प्रतिकृया दिनुहोस

देउवा समूहद्वारा १५औँ महाधिवेशनको समानान्तर तयारी तीव्र: चितवन क्षेत्र नं. २ मा रचन कार्की र भरतपुर महानगरमा प्रमिश राई संयोजक तोकिए

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र दुई पक्षीय समानान्तर तयारी तीव्र बनेको छ। पूर्वसभापति शेरबहादुर देउवा समूहले डा. शशांक

बालेन र सुधन लक्षित ज्ञानेन्द्रको अभिव्यक्ति

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका दोषीमाथि कारबाही नभएको भन्दै

बालेन र सुधन लक्षित ज्ञानेन्द्रको अभिव्यक्ति

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका दोषीमाथि कारबाही नभएको भन्दै