• आइतबार-६-१८-२०८३/ 04-Sunday-2026

क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्

क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। यस
अफरअन्तर्गत ग्राहकहरूले २०० एम बी पी एस इन्टरनेटको ३ महिनाको शुल्क रु. ५,७००/- मा ७ महिनासम्म
इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्।
यस अफरमा ग्राहकहरूले ४ महिनाको इन्टरनेट बोनस, वाइफाइ सिक्स राउटर तथा निःशुल्क जडानको सुविधा
प्राप्त गर्नेछन्।
दशैंको अवसरमा ग्राहकलाई थप बचतसँगै उच्च गतिको भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले यो अफर
सार्वजनिक गरेको क्लासिक टेकले जनाएको छ।
अफरसम्बन्धी थप जानकारी तथा सेवा लिनका लागि ग्राहकहरूले sales@classic.com.np, ०१-५९७०१२८
वा ९७०९१८४१४७ मा सम्पर्क गर्न सक्नेछन्। www.classic.com.np (https://www.classic.com.np)

प्रतिकृया दिनुहोस

चाडबाडको मुखमा अचाक्ली मूल्यवृद्धि: मन्त्रीको झुटो दाबी, अनुगमन गर्ने निकाय नेतृत्वविहीन

  काठमाडौँ । चाडपर्वको मुखमा अचाक्ली बढेको महँगीले सर्वसाधारण उपभोक्ताको ढाड सेकिएको छ । तर, विभागीय मन्त्री भने संसद्को रोष्टममा उभिएर ’बजारमा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ

विदेशी मुद्राको विनिमय दर

  नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, युरोपियन युरो, र युके पाउन्ड स्ट्रलिङसहित विभिन्न विदेशी मुद्राको